नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय

पशु सेवा विभाग

राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रबर्द्धन कार्यालय

घाँसेवाली आनुवांशिक श्रोत केन्द्र

रन्जितपुर, सर्लाही

Nepal Flag
२०८३ भदौ ०५ गते

मूख्य उद्देश्य

केन्द्रको मूख्य उद्देश्य :

यस केन्द्र को प्रमुख उद्धेश्य राष्ट्रिय स्तरमा घाँसेबालीको आनुवांशिक श्रोत संरक्षण,पवर्दन र सदपुयोग गर्नु हो। घाँसेवाली विकास संग संम्बन्धित प्रविधिको विकास र विस्तार गर्नका लागि विभिन्न प्रजातिका घाँसहरुको मूल वीउ उत्पादन गर्नु रहेको छ ।

 

 अन्य उद्देश्यहरु

•राष्ट्रिय स्तरमा घाँसेवालीका विभिन्नप्रजातिहरु (हिउदे, वहुबर्षे र बर्षे, डालेघाँस) को विकास, विस्तार र व्यवस्थापन गर्ने।
• घाँसेवाली तथा पशु आहराको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विकास भएका नविनतम प्रविधिहरूको अनुसरण गरी उपर्युक्त प्रविधिहरुको अनुशरण गर्ने।
• सम्बद्ध निकायहरुसंगको सहकार्यमा उष्ण, शितोष्ण, शम-शितोष्ण र शितोष्ण घाँसका प्रजाति तथा चरन विकाससँग सम्बन्धित प्रविधिको विकास र विस्तार गर्ने।
• घाँसेवाली अनुवांशिक श्रोतको संरक्षण, संवर्द्धन र सदुपयोग गर्ने।