नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय

पशु सेवा विभाग

राष्ट्रिय पशु कल्याण तथा स्रोत व्यवस्थापन कार्यालय

घाँसेवाली आनुवांशिक श्रोत केन्द्र

रन्जितपुर, सर्लाही

भौगोलिक परिचय

श्रोत केन्द्रको संक्षिप्त भौगोलिक परिचय

उचाई : समुद्र सतहदेखि १०० मी. उचाई ।

फैलावट : अक्षांश २७०१०’ उत्तर र ८५०५” पूर्वमा अवस्थित ।

सिमाना : पूर्वमा वन जंगल, पश्चिममा लालबन्दी न.पा.को वडा नं. ५उत्तरमा लालबन्दी न.पा.को वडा नं. ६ र दक्षिणमा रंजितपुर गाउँसँग सीमाना जोडिएको छ ।

 

 क्षेत्रफल :

फार्मको कूल क्षेत्रफल : २७.५ हेक्टर

खेती योग्य जमीन : २२हेक्टर

कार्यालय, भण्डार, आवास, गोठ, थ्रेसिङ, फलोर, बाटो आदि ३.५ हेक्टर

खोलानाला : २ हेक्टर

 

हावापानी :

औषत अधिकतम तापक्रम ३०० से. र औषत न्यूनतम तामक्रम १७० से. रहेको छ भने गर्मी महिना (वैशाख, जेठ, आषाढ) को अधिकतम् तामक्रम ४०० से. र जाडो महिना (पौष, माघ) महिनाको न्यूनतम तामक्रम ५.८० से. सम्म रहन्छ । यहाँको वार्षिक सरदर वर्षा १५०० मि.मि. छ ।