Geographical Location

श्रोत केन्द्रको संक्षिप्त भौगोलिक परिचय

उचाई : समुद्र सतहदेखि १०० मी. उचाई ।

फैलावट : अक्षांश २७०१०’ उत्तर र ८५०५” पूर्वमा अवस्थित ।

सिमाना : पूर्वमा वन जंगलपश्चिममा लालबन्दी न.पा.को वडा नं. ५उत्तरमा लालबन्दी न.पा.को वडा नं. ६ र दक्षिणमा रंजितपुर गाउँसँग सीमाना जोडिएको छ ।

 

 क्षेत्रफल :

फार्मको कूल क्षेत्रफल : २७.५ हेक्टर

खेती योग्य जमीन : २२हेक्टर

कार्यालयभण्डारआवासगोठथ्रेसिङफलोरबाटो आदि ३.५ हेक्टर

खोलानाला : २ हेक्टर

 

हावापानी :

औषत अधिकतम तापक्रम ३०० से. र औषत न्यूनतम तामक्रम १७० से. रहेको छ भने गर्मी महिना (वैशाखजेठआषाढ) को अधिकतम् तामक्रम ४०० से. र जाडो महिना (पौषमाघ) महिनाको न्यूनतम तामक्रम ५.८० से. सम्म रहन्छ । यहाँको वार्षिक सरदर वर्षा १५०० मि.मि. छ ।